६,९३९ संक्रमित,७,२२६ संक्रमणमुक्त,१०६ जनाको मृत्यु

१३ जेष्ठ २०७८, बिहीबार १६:५३ प्रकाशित

बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् । बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

१३ जेष्ठ २०७८, बिहीबार १६:५३  मा प्रकाशित

Write your Comment