६०८५ जना संक्रमीत,६८९८ संक्रमणमुक्त,६८ जनाको मृत्यु

२०७८ जेष्ठ १८, मंगलबार प्रकाशित

बितेको २४ घण्टामा ६०८५ जना संक्रमित भएका छन् भने संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६८९८ जना संक्रमणमुक्त भएका छन ।

Write your Comment