५०४२ संक्रमीत,८२४३ संक्रमणमुक्त

२०८२ जेष्ठ ९, शुक्रबार प्रकाशित

बितेको २४ घण्टामा नेपालमा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको२४ घण्टामा ८ हजार २४३ जना संक्रमण मुक्त भएका हुन् । यस्तै सोही अवधिमा ६८ जनाले मृत्यु भएको छ ।

२०७८ जेष्ठ २२, शनिबार  मा प्रकाशित

Write your Comment