३७५० जनामा कोरोना संक्रमण,५२२५ संक्रमणमुक्त,६७ जनाको मृत्यु

२८ जेष्ठ २०७८, शुक्रबार १७:२६ प्रकाशित

बितेको २४ घण्टामा देशभर ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणबाट बितेको २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ । त्यस्तै ५२२५ जना संक्रमणमुक्त भएका छन्

२८ जेष्ठ २०७८, शुक्रबार १७:२६  मा प्रकाशित

Write your Comment