थप ३३८४ जनामा संक्रमण पुष्टि६२९५ संक्रमणमुक्त, ६१ जनाको मृत्यु

२९ जेष्ठ २०७८, शनिबार १६:३७ प्रकाशित

बितेको २४ घण्टामा देशभर थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ । ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा थप ६२९५ जना संक्रमणमुक्त भएका छन् भने थप ६१ जनाको मृत्यु भएको छ ।

२९ जेष्ठ २०७८, शनिबार १६:३७  मा प्रकाशित

Write your Comment