पाँच पूर्वप्रधानमन्त्रीको दीर्घकालीन प्रकृतिका काम नगर्न सरकारलाई चेतावनी

२९ जेष्ठ २०७८, शनिबार २०:०१ प्रकाशित

काठमाडौं २९ जेष्ठ :
पाँच पूर्वप्रधानमन्त्रीहरूले दीर्घकालीन प्रकृतिका काम नगर्न सरकारलाई चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त वक्तव्य जारी गरी कामचलाउ सरकारको गलत काममा संलग्न नहुन प्रशासन, सुरक्षा निकायलगायत राज्यका अन्य निकायहरूलाई आग्रह गरेका छन् ।

२९ जेष्ठ २०७८, शनिबार २०:०१  मा प्रकाशित

Write your Comment