२९१८ जनामा कोरोना संक्रमण,५१४७ जना संक्रमणमुक्त,५३ जनाको मृत्यु,

२०७८ जेष्ठ ३१, सोमबार प्रकाशित

बितेको २४ घण्टामा २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएका छन् ।

Write your Comment