सिमराको प्रहरी प्रमुखमा मनोजीत कुवर आउदै दिपक श्रेष्ठ मोरंग जादै

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

बारा १३ आषाढ :
ईलाका प्रहरी कार्यालय सिमराको प्रमुखमा मनोजित कुवर आउने हुनुभएको छ । सिमराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठको जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा भएपछि उहाँको रिक्त स्थानमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय,बौध, काठमाडौंका कुँवरलाई प्रहरी प्रधान कार्यालयले सिमरामा काज सरुवा गरेको हो । ईलाका प्रहरी कार्यालय सिमरामा प्रहरी उपरीक्षकको दरबन्दि नभएको कारण काजमा सरुवा गरीएको हो ।

२०७८ अषाढ १३, आईतबार  मा प्रकाशित

Write your Comment