एमाले कार्यदलमा सहमति भएन,पुन भोली बैठक

२०७८ अषाढ २२, मंगलबार प्रकाशित

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा मंगलबार ब्यापक छलफल भएपनि कुनै सहमति हुन सकेन ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा छलफल भए पनि सहमति नभएको  कार्यदलमा रहेका खनाल नेपाल समुहका संयोजक भिम रावलले भिम रावलले बताए ।नेताहरुले सार्वजनिक नगरेतापनि करीव करीव सबै बिषय टुगिंसकेको श्रोतले बताएको छ।

बैठक बुधबार विहान साढे ८ बजे फेरि बस्नेछ ।

Write your Comment