बितेको २४ घण्टामा थप २,९७९ जनामा कोरोना संक्रमण, २८ जनाको मृत्यु

२३ असार २०७८, बुधबार १७:०० प्रकाशित

बितेको २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ हने २८ जनाको संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै देशभरमा ४०६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको छ ।

२३ असार २०७८, बुधबार १७:००  मा प्रकाशित

Write your Comment