काठमाडौं २३ आषाढ :
साताको कारोबारको चौंथो दिन बुधबार सेयर बजार घटेको छ । आज बजार १६ अंक भन्दा धेरैले घट्दा ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँको कारोबार भएको छ ।
यस अवधिमा सबैभन्दा धेरै छिमेक लघुवित्त वित्तीय संस्थाको ४३ करोड ५४ लाख २७ हजार ३७ रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै अपर तामाकोशीको २६ करोड १६ लाख ७४ हजार ४ सय ६७ रुपैयाँको सेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको २३ करोड ५३ लाख ७७ हजार १ सय ४५ रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ५० लाख ४८ हजार ३ सय ४५ रुपैयाँको सेयर कारोबार हुँदा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको १३ करोड ९८ लाख ४ सय ३२ रुपैयाँको सेयर कारोबार भएको छ । साथै नेपाल टेलिकमको ११ करोड ६९ लाख ५४ हजार ६ सय ४६ रुपैयाँको सेयर कारोबार भएको छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

