एमाले अध्यक्ष ओली र बरिष्ठ नेता नेपाल बिचको वार्ता निष्कर्षविहीन

२३ असार २०७८, बुधबार २१:३७ प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता विना निष्कर्ष टुंगिएको छ ।

दुई नेताबीच मेरियट होटलमा भेटवार्ता भएको थियो । बार्तामा दुवै बार्ता टोलीका सदस्यको सहभागिता रहेको थियो । दुई नेताबीच वान टु वान  भएको बार्ता सकारात्मक भएको र पुनः बस्ने गरी टुङ्गिएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

२३ असार २०७८, बुधबार २१:३७  मा प्रकाशित

Write your Comment