काठमाडौं २६ आषाढ :
राष्ट्रपतिको हत्यापछि हाइटीले देशका बन्दरगाह र विमानस्थलको सुरक्षामा मद्दतका लागि अमेरिका र युरोपेली युनियनसँग सैन्य सहयोगका लागि आग्रह गरेको छ ।
हाइटीका राष्ट्रपति जोभेनेल मोइजे बुधबार बिहान घरमै गोली हानी हत्या गरिएको थियो । राष्ट्रपतिको हत्यासँगै हाइटीमा राजनीतिक संकट पलाएको छ । पहिल्यैदेखि भोकमरी, सामूहिक हिंसा र कोरोना भाइरसको महामारीसँग जुधिरहेको हाइटी झन् ठूलो राजनीतिक संकटमा फसेको छ ।
यो संकटमा सहयोग गर्नका लागि हाइटी सरकारले विश्वका ठूला शक्ति केन्द्रसँग आह्वान गरेको हो । यद्यपि, अमेरिकाले भने सैनिक नपठाउने तर अनुसन्धान अधिकारीहरू र होमल्याण्ड सुरक्षा विभागका अधिकारीहरू हाइटी पठाउने शुक्रबार बताएको छ ।
यस्तै युरोपेली युनियनको सुरक्षा परिषद्ले आह्वान स्वीकार गरेपछि मात्र युएनको संरक्षणमा सैनिक पठाउने छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

