कलैया उपमहानगरपालिकाले सडक मर्मत नगर्दा सास्ती

२६ असार २०७८, शनिबार १७:३८ प्रकाशित

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २० बषतपुर जाने सडक उपमहानगरपालिकाले मर्मत नगरिदिँदा स्थानीय देखि सडकमा हिड्ने बटुवा सम्मले सास्ती व्यहोर्नुपरेको छ । उनीहरुले तत्काल सडक मर्मत गरिँदिन आग्रह गरेका छन् । उपमहानगरपालिकाले ध्यान नदिएको उनीहरूको गुनासो छ ।

२६ असार २०७८, शनिबार १७:३८  मा प्रकाशित

Write your Comment