पार्टी एकताका लागि गठित नेकपा एमालेको कार्यदलले १० बुँदे सहमति गरेको छ।
बिहान साढे ९ बजेदेखि जारी बैठक केहीबेरअघि सकिएको छ।
आफूहरुले गरेको १० बुँदे सहमति कार्यदल सार्वजनिक गरेकोछ ।
१० बुँदे सहमितमा नेपाल पक्षले राखेका सबै माग पुरा भएका छन्।
कार्यदलले पार्टीलाई २०७५ जेष्ठ २को (जेष्ठ ३ गते केन्द्रीय सदस्यमा मनोनीत गरेका सदस्य सहित ) अवस्थामा फर्काउने सहमती गरेको छ । साथै सर्वोच्च अदालतको निर्णय पछि भएका दुवै पक्षका सांगठनिक काम अमान्य हुने निर्णय समेत गरेको छ । माओवादी केन्द्रबाटआएकाहरुको यथावत जिम्मेवारी रहने सहमती गरेको छ ।
यद्यपि यो सहमति कार्यदलस्तरको मात्रै हो। कार्यदलका सदस्यहरुले भोलि बिहान सहमतिपत्र अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाउनेछन् ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)