थप २,३७०जना संक्रमित,१८ जनाको मृत्यु

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

बितेको २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै बितेको२४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने थप १ हजार १३३ जना संक्रमण मुक्त भएका छन् ।

२०७८ अषाढ २८, सोमबार  मा प्रकाशित

Write your Comment