अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक फ्लोरिडाका पउल हडकिन्सलाई प्रजातन्त्रमाथि खतरा पुर्याएको भन्दै अदालतले कैद सजाय तोकेको हो।
गत जनवरी ६ मा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भएको घोषणा गर्न संसदको संयुक्त बैठक बस्नुअघि ट्रम्पका समर्थकले संसद भवनमा हिंसा मच्चाएका थिए ।
हडकिन्सले सभामुखको चेम्बरमा गएर सेल्फी खिचिरहेको तस्बिर सार्वजनिक भएको थियो। त्यतिबेला उनले ट्रम्प २०२० लेखेको तस्बिर लगाएका थिए।
अदालतमा उनले त्यो दिन आफूले गल्ती गरेको स्वीकारेका छन् र माफी मागेका छन्।
हडकिन्सलाई जेल सजाय भएपछि यही घटनामा मुद्दा दर्ता भएका अरूलाई जेल सजाय हुन सक्ने देखिएको छ।
अभियोजनकर्ताहरूले पाँच जनाको मृत्यु भएको उक्त घटनामा संलग्न रहेको भन्दै ५७० भन्दा बढीविरूद्ध मुद्दा हालेका छन्।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

