एनआरएनए मकाउको अध्यक्षमा राजेश पसाइ सर्वसम्मत निर्वाचित

१५ श्रावण २०७८, शुक्रबार १०:१३ प्रकाशित

गैरआवासीय नेपाली संघ मकाउको २०२१-२०२३ कार्यकालका लागि सर्वसहमतिले राजेश बसाइको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । जसको प्रथम उपाध्यक्षमा बिजयराज अर्याल,द्वितीय उपाध्यक्षमा भिमसेन श्रेष्ठ (रुस्तम),महासचिवमाउत्तम गुरुङ ,सचीवमा शिव थापा (आशिष ),कोषाध्यक्षमा निरन्जन खड्का
त्यसैगरी सह-कोषाध्यक्षमा दिपक तामाङ,युवा संयोजकमा अमृत गुरुङ सर्वसहमतिले चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्षसहित कार्यसमितिले पदभार समेत ग्रहण गरेको छ ।

१५ श्रावण २०७८, शुक्रबार १०:१३  मा प्रकाशित

Write your Comment