नेपालमा बितेको २४ घण्टामा तीन हजार ६ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार सात सय ८३ जनाको पीसीआर र चार हजार आठ सय ७८ जनाको एन्टिजेन गरी १४ हजार ६ सय ६१ जनाको नमुना परीक्षण गर्दा तीन हजार ६ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो कुल परिक्षणको झन्डै २५ प्रतिशत हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ५३ हजार ६ सय ३३ जना पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा एक हजार आठ सय १६ जना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको सङ्ख्या ६ लाख ५२ हजार दुई सय ६१ पुगेको छ ।
यही अवधिमा थप २७ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार आठ सय ३४ जना पुगेको छ ।
अहिले नेपालमा ३१ हजार १४ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन्






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

