थप ३,१०६ जनामा कोरोना संक्रमण,१९१६ जना संक्रमणमुक्त,२३ जनाको मृत्यु

१६ श्रावण २०७८, शनिबार १६:५१ प्रकाशित

बितेको २४ घण्टामा नेपालमा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो ।

बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १९१६ जना संक्रमणमुक्त भएका छन् ।

१६ श्रावण २०७८, शनिबार १६:५१  मा प्रकाशित

Write your Comment