तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

२० श्रावण २०७८, बुधबार १२:१० प्रकाशित

काठमाडौं २०श्रावण :
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यो समाचार तयार पार्दासम्म कालिका पावर कम्पनी, अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको हो ।
नेप्सेका अनुसार यस अवधिमा नेप्से २१.१२ अंकले बढेर उच्च विन्ुमा पुगेको छ भने करिब साढे चार अर्बको काराबार भएको छ ।

२० श्रावण २०७८, बुधबार १२:१०  मा प्रकाशित

Write your Comment