एमाले खनाल-नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक सुरु

२१ श्रावण २०७८, बिहीबार १४:३४ प्रकाशित

नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल पक्षको केन्द्रीय समिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो ।
बैठकमा सहभागी हुनका लागि देशभरबाट खनाल-नेपाल पक्षीय नेताहरु आईसकेका छन। आजको बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ ।

२१ श्रावण २०७८, बिहीबार १४:३४  मा प्रकाशित

Write your Comment