बारा २१ श्रावण :
नेकपा एमाले खनाल-नेपाल निकट युवासंघ नेपालको करैयामाई गाउँपालिका स्तरीय भेलाले युवा संघ नेपाल करैयामाइ गाउँपालिका कमिटी आज गठन गरेको छ । लाल बिहारी प्रसाद गुप्ता अध्यक्ष र रञ्जित चौधरी सचिव रहनेगरी ४१ सदस्यीय गाउँपालीका कमिटी गठन गरेको हो ।
युवा सङ्घका नेता मनोज प्रसाद गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमाले क्षेत्र नं २ का अध्यक्ष विजेन्द्र चौधरी नेकपा एमाले बारा जिल्ला कमिटी सदस्य ध्रुव प्रसाद यादव , ध्रुव साह,एमाले करैयामाई गाउँपालिका कमिटी अध्यक्ष धनिराम चौधरी, युवा सङ्घका केन्द्रीय सदस्यहरु अनिल भण्डारी,गणेश रिजाल चण्डिका उप्रेती सापकोटा,युवासंग कलैया नगर कमिटीका अध्यक्ष हरी ओम साह लगायतको उपस्थिति रहेको थियो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)