लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

२१ श्रावण २०७८, बिहीबार १६:४६ प्रकाशित

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । उनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् ।
संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२१ श्रावण २०७८, बिहीबार १६:४६  मा प्रकाशित

Write your Comment