नेकपा एकीकृत समाजवादीले बेदुराम भुसाललाई महासचिव बनाउने

२०७८ आश्विन ७, बिहिबार प्रकाशित

नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाललाई बनाइने भएको छ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले दाबी गरेका छन्। समाजवादीको केन्द्रिय कमिटीको बैठक केहिदिन देखि राजधानिमा जारी छ । बुधबार बसेको केन्द्रिय कमिटी बैठकले अध्यक्ष माधब कुमार नेपाल द्वारा प्रस्तुत राजनैतिक प्रतिबेदन माथी छ्लफल गर्दै ५ वटा समुहले दिएको सुझाव सहित पारित गरि सकेको छ ।

Write your Comment