एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

२०७८ आश्विन १०, आईतबार प्रकाशित

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा कुल आचार्यले उम्मेदवारी दिने घोषणा गर्नु भएकोछ । बेलायत निवासी आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आज उम्मेदवारी घोषणा गर्नु भएको हो ।

अघिल्लो निर्वाचनमा उहा वर्तमान अध्यक्ष कुमार पन्तसँग पराजित हुनुभएको थियो ।

 

Write your Comment