प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

२०७८ आश्विन २०, बुधबार प्रकाशित

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन्।

राउतले बुधबार विश्वासको मत लिएका हुन। उनको पक्षमा ७७ जना सांसदले मतदान गरे भने २३ जनाले विपक्षमा मत दिए।

१०४ सदस्यीय प्रदेश सभामा उनलाई बहुमतका लागि ५३ मत आवश्यक रहेको थियो।

Write your Comment