सुतिरहेको अबस्थामा हथौडा प्रहार गरी महोत्तरीमा एक महिलाको हत्या भएको छ।
महोत्तरी गाउँपालिका वडा नं. ३ मडै बस्ने लालकिशोर झाकी ४२ वर्षीया पत्नी शिला देवी झाको बुधबार राति हत्या भएको हो।
राति सुतिरहेको अवस्थामा अज्ञात समूहले टाउकोमा हथौडाले प्रहार गर्दा उनको घटानास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनु भयो।
उहाका अनुसार मृत अवस्थामा शिलाको शव फेला पर्नुका साथै हत्या गर्नेको खोजि भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको उहाले बताउनुभयो ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

