आईपीएल फाइनलमा चेन्नईले जितेर चौथो पटक कृतिमानी कायम

३० आश्विन २०७८, शनिबार ०६:४२ प्रकाशित

आइपिएल २०२१ फाइनलनमा चेन्नईले जितेर चौथो पटक कृतिमान कायम गरेको छ ।शुक्रवार चेन्नइले कलकत्तालाई हराएर नयाँ कीर्तिमान कायम गरेको हो । दुबइमा भएको फाइनल खेलमा १९३ रनले जित हासिल गरेको हो । ट्रस हारेर ब्याटिङ गरेको चेन्नईले कलकत्ता सामु १९३ रनको लक्ष खडा गरेको थियो ।
तर कलकत्ता ले भने २० ओभरमा १६५ रन मात्रै बनाउन सकेको हो । महेन्द्र सिङ्ग धोनिको कप्तानिमा चेन्नइले जित हासिल गरेको छ ।

३० आश्विन २०७८, शनिबार ०६:४२  मा प्रकाशित

Write your Comment