प्रधानन्यायाधीससँग न्यायाधीशहरूले भेटघाटमा भने मार्गप्रशस्त गर्नुस

२०७८ कार्तिक ९, मंगलबार प्रकाशित

प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरासँगसँग न्यायाधीशहरूको छलफल सकिएको छ । छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।

छलफलपछि न्यायाधीशहरु फेरि एक ठाउँमा बस्दैछन् । उनीहरूले आजको इजलासमा भाग नलिने जनाएका छन् ।

Write your Comment