एमाले उपमहासचिव भुसाललाई कोरोना संक्रमण

२०७८ कार्तिक १०, बुधबार प्रकाशित

नेकपा एमालेका उपमहासचिव तथा पुर्ब मन्त्री घनश्याम भुसाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उनको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत भुसाललाई कोरोना संक्रमण भएको जानकारी दिएको छ ।

Write your Comment