एमालेको १० औं महाधिवेशनका लागि बाराबाट ३० जना प्रतिनिधि चयन

२८ कार्तिक २०७८, आईतवार १९:३५ प्रकाशित

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरि नै प्रतिनिधि छनोट भएका छन्।
यसैबिच बारामा महाधिवेशनका लागि सबै क्षेत्रमा प्रतिनिधीहरु सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । सबैभन्दा धेरै सदस्य रहेको बाराको क्षेत्र नम्बर ४ मा एमाले बाराका अध्यक्ष देव नारायण चौधरी,नेकपा एमालेका नेता मनोज पौडेललगायत १० जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् चारवटा क्षेत्र रहेको बारामा जम्मा ३० जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् ।
निर्वाचित प्रतिनिधि महाधिवेशन प्रतिनिधिहरुको नामावली यस प्रकार छ ।

क्षेत्र नं.-१
१.त्रिलोकि चौधरी
२.एक बहादुर श्रेष्ठ
३.महेन्द्र जैसवाल
४.गणेश जिम्बा
५.केबल चौधरी
महिला तर्फ :
१अन्जु नेपाली
२.ज्ञानु केसि
क्षेत्र नं.-२
१.सुरेस यादब
२.मखन पासवान
३.चन्द्रदेब चौधरी
महिला : बन्दना सिंह

क्षेत्र नं.-३

१. क. बिनोद साह
२. क. अध्यानन्द पाण्डे
३ क.रबिन्द्र दास श्रेष्ठ
४. क.एम.समिउल्लाह
५. क.अशोक लामा

महिला तर्फ १. क. प्रतिमा मैनाली
२. क. तुलसा मैनाली

क्षेत्र नं.- ४

खुला तर्फ १. क. देवनारायण चौधरी
२ क.मनोज पौडेल
३. क. मोबिन आलम
४. क. सोचन यादव
५. क. भरत घले
६. क. ध्रुब प्रसाद यादव
७. क. उमेश कुशवाहा

महिला तर्फ १. क. कमला घिमिरे
२. क. सरस्वती चौधरी
३. क. सुगन्धी देवि साह

दलित तर्फ १. क. राम नाथ बैठा
२. क. लक्ष्मी नेपाली

२८ कार्तिक २०७८, आईतवार १९:३५  मा प्रकाशित

Write your Comment