नेकपा एमालेको पदाधिकारी संख्या थप हुने भएको छ । सौराहमा चलिरहेको नवौं महाधिवेशनबाट निर्वाचन केन्द्रीय कमिटीको अन्तिम बैठकमा अध्यक्ष केपी शर्मा ओलीको सहमतिमा महासचिव इस्वर पोखरेलले पदाधिकारी संख्या १९ बनाउने प्रस्ताव गर्नु भएको हो ।
उहाले दुई उपाध्यक्ष र दुई उपमहासचिव राख्ने प्रस्ताव गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
असोज तेस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको विधानमा अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ । १५ सदस्यीय पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव छन् ।
नयाँ प्रस्तावअनुसार अब वरिष्ठसहित ७ उपाध्यक्ष हुनेछन् भने उपमहासचिव पनि तीन जना हुनेछन् ।
बैठकमा ओलीले २२५ सदस्यीय केन्द्रीय कमिटीलाई बढाएर ३०१ बनाउने र ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने प्रस्ताव समेत गर्नुभएको छ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

