एमाले सल्लाहकार परिषदको अध्यक्षमा बोहरा चयन

२०७८ मंसिर २५, शनिबार प्रकाशित

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले अमृतकुमार बोहोरालाइ पार्टीको केन्द्रीय सल्लाहकार परिषदको अध्यक्षमा चयन गरेको छ । पार्टी अध्यक्ष केपी ओलीले आज बसेको केन्द्रिय कमिटीमा  बोहरालाई अध्यक्षमा प्रस्ताब गरेपछि बैठकले सर्बसहमतिले पारीत गरेको  हो ।

Write your Comment