एमालेको जिल्ला अधिबेशन पौष २३ र प्रदेश अधिबेशन माघ ८ गते दशैभरि एकैदिन गर्ने

२५ मंसिर २०७८, शनिबार १९:१८ प्रकाशित

नेकपा (एमाले) ले जिल्ला र प्रदेश अधिवेशनको मिति एकै दिन गर्ने गरि तय गरेको छ ।
भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय गरिएको गरिएको उपमहासचिव प्रदिप ज्ञावालिले जानकारी दिनुभयो ।
भोलिको बैठकमा एमालेले स्थायी कमिटी र पोलिटब्युरो समेत गठन गर्ने छ।
त्यस्तै सबै जनवर्गीय संगठनहरुले फागुन मसान्तसम्म अनिवार्य अधिवेशन गर्नुपर्ने निर्णय पनि एमाले केन्द्रीय कमिटी बैठकले गरेको छ ।

२५ मंसिर २०७८, शनिबार १९:१८  मा प्रकाशित

Write your Comment