३७३९ गन्दा शेरबहादुर देउवा– १७९८, शेखर कोइराला– १४१३

२८ मंसिर २०७८, मंगलवार ०८:२७ प्रकाशित

नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–
– ३७३९ गन्दा शेरबहादुर देउवा– १७९८, शेखर कोइराला– १४१३, प्रकाशमान- २८६, निधि- २०१ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।

२८ मंसिर २०७८, मंगलवार ०८:२७  मा प्रकाशित

Write your Comment