मत गणना अपडेट– ४१७४ गन्दा शेरबहादुर देउवा– १९९५, शेखर कोइराला१५४२

२८ मंसिर २०७८, मंगलवार ०८:४० प्रकाशित

नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–
मत गणना– ४१७४ । शेरबहादुर देउवा– १९९५, शेखर कोइराला– १५४२, देउवा र कोइरालाको मतान्तर– ४५३ । गन्न बाँकी– ५०५ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ

२८ मंसिर २०७८, मंगलवार ०८:४०  मा प्रकाशित

Write your Comment