चार सय मत गन्न बाँकी रहँदा देउवालाई बहुमतका लागि २९४ मत आवश्यक

२८ मंसिर २०७८, मंगलवार ०८:४७ प्रकाशित

नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–
गणनागर्दा – ४२७६ । शेरबहादुर देउवा– २०४६, शेखर कोइराला– १६१५, विमलेन्द्र निधि– २३८, प्रकाशमानसिंह– ३३५ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।

२८ मंसिर २०७८, मंगलवार ०८:४७  मा प्रकाशित

Write your Comment