कांग्रेस उपसभापतिको मत परीणाम : धनराज गुरूङ ९६० र चन्द्र भण्डारी ८७०, पछि परे पूर्णबहादुर

२९ मंसिर २०७८, बुधबार २१:३० प्रकाशित

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापतिको लागि भएको निर्वाचनको मत परीणाम आउने क्रम जारी छ । २३०० मत गन्दा धनराज गुरूङले ९६० मत ल्याएर अग्रता लिएका छन् ।
त्यस्तै, डा. चन्द्र भण्डारीले ८७० र पूर्णबहादुर खड्काले ८४० मत हाँसिल गरेका छन् भने विजयकुमार गच्छदारले६६० मत हासिल गरेका छ्न । अहिले खड्का,गुरूङ र भण्डारीसँग पछि परेका हुन् । यसअघि उनी गुरूङसँगमात्रै पछि परेका थिए । गुरूङ र भण्डारी शेखर कोइराला समूहबाट चुनावी प्रतिष्पर्धामा छन् भने खड्का सभापति शेरबहादुर देउवाको प्यानलबाट चुनाबी प्रतिस्पर्धामा छ्न ।

२९ मंसिर २०७८, बुधबार २१:३०  मा प्रकाशित

Write your Comment