नयाँ बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ ।
प्रहरीका अनुसार कम्प्लेक्सको माथिल्लो तलमा रहेको जीम सेन्टरमा आगलागी भएको हो ।
आलो नियन्त्रणमा लिन काठमाडौंका दुई, भक्तपुरबाट एक र ललितपुरबाट एक दमकल आएका छन् ।
आगलागीको कारण भने खुलेको छैन् । अहिलेसम्म क्षतिको विवरण पनि प्राप्त भएको छैन। वानेश्वर–माइतीघर सडकखण्डमा रमिता हेर्ने मानिसहरुको भिडले आवागमन प्रभावित भएको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)