पूर्वमन्त्री पुरुषोत्तम पौडेल अस्पताल भर्ना

१३ पुष २०७८, मंगलवार १०:२३ प्रकाशित

काठमाडौ १३ पौष :
पूर्वमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल आज अस्पताल भर्ना हुनुभएको छ । मुटुमा समस्या देखिएपछि गंगालाल हृदय केन्द्र बाँसबारीमा आज भर्ना हुनुभएको हो । उहाँको मुटुमा समस्या देखिएपछी अस्पताल भर्ना हुनु भएको र
चिकित्सकले एनजीओ ग्राफी गर्नुपर्ने बताएका छ्न ।
पुर्ब मन्त्री पौडेलको मुटुको आजै एनजीओ ग्राफी हुने पारिवारिक स्रोतले जनाएको छ

१३ पुष २०७८, मंगलवार १०:२३  मा प्रकाशित

Write your Comment