माओवादी अध्यक्ष प्रचण्ड र नारायण काजि श्रेष्टलाई कोरोना संक्रमण

२४ पुष २०७८, शनिबार १५:१५ प्रकाशित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ ।

केही दिनदेखि अस्वस्थ भएका प्रचण्डको शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।
त्यसैगरी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठमा पनि संक्रमण पुष्टि भइसकेको छ ।

२४ पुष २०७८, शनिबार १५:१५  मा प्रकाशित

Write your Comment