कोरोना संक्रमण बड्यो,थप ६७३४ जनामा संक्रमण पुष्टि

३ माघ २०७८, सोमबार १७:२५ प्रकाशित

काठमाडौ ३ माघ :
नेपालमा कोरोना संक्रमणको दर होवातै बडेको छ । बितेको २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।

३ माघ २०७८, सोमबार १७:२५  मा प्रकाशित

Write your Comment