बारा २७ चैत्र :
स्थानीय निर्वाचनको घोषणा सगै राजनैनिक दल हरुले प्रचार प्रसारलाइ तीव्रता दिएका छ्न । एसै क्रममा नेकपा एमाले जितपुरासिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । कार्यालयको एमाले पोलिट्ब्युरो सदस्य ज्वाला साहले गर्नुभएको हो । कार्यक्रममा बोल्दै साहले जनताको रोजाइ एमाले मात्रै भएकोले अबको निर्वाचनमा एमालेले बिजय हासिल गर्ने दाबी गर्नु भयो ।
कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु किशोर शर्मा,एमाले बाराका नेता मनोज पौडेलले,रमेस खरेल,अमृत शर्मा,बिस्वनाथ लमिछाने,नारायण क्षेत्री,बिरेन्द्र गिरि,राजकुमार अर्याल लगायतले सम्बोधन गर्नुभएको थियो । वडा कमिटी अध्यक्ष यमनाथ ढकालको सभापतित्वमा र चोलानाथ आचार्यको सहजीकरणमा सप्पन्न भएको थियो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)