पर्सा १५ असार :
पर्सागढी नगरपालिका हरपुर पर्साको आयोजना र आदर्श एकीकृत कृषि समूह पशुपतिनगरको सम्योजनमा धानबालीमा जैविक बिबिधताको उपयोग आयत प्रतिस्थापनामा सहयोग भन्ने मुल नाराका साथ १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ समारोह वडा नम्बर १ को पशुपतिनगरमा सम्पन्न भएको छ ।
समूहका अध्यक्ष पुर्ण बहादुर खत्रीको सभाअतित्वमा र नगर प्रमुख गोकर्ण पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उप प्रमुख पुजा चौधरी,प्रमुख प्रशासकिय अधिकृत भरत प्रसाद यादवको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा वार्ड अध्यक्ष, कार्यपालिका सदस्य र स्थानीय किसान र समुहका सदस्यहरुको सहभागिता रजेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पाठकले नगर भित्रका कृषक र कृषि आधुनिकरणका लागि नयाँ कार्यक्रम ल्याउने तयारी भैरहेको जानकारी दिनु भयो ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

