नेकपा एकिकृत समाजवादीका मदेश प्रदेश कमिटी सदस्य पूर्णचन्द्र तिमिल्सिना पुनः एमाले फर्किएका छन् । काठमाण्डौमा आयोजित कार्यक्रमका बीच बारा जीतपुरसिमरा ४ का तिमिल्सिना एमाले फर्किएका हुन् ।
समाजवादी छाडेर एमाले फर्किएका तिमिल्सिना सहितका कार्यकर्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए । तिमिल्सिना एकिकृत समाजवादीको जिल्ला सचिवालय सदस्य हुन ।
तिमल्सिना सिमरा खानेपानीका निर्वाचित उपाध्यक्ष समेत हुन् ।
एमालेबाट चोइटिएर माधव नेपालको नेतृत्वमा एकिकृत समाजवादी गठन भएपछि तिमिल्सिना समाजवादीतर्फ लागेका थिए । स्थानीय तह निर्वाचनमा उनले समाजवादीबाट वडाध्यक्ष पदमा उम्मेदवारी समेत दिएका थिए । गल्ती थिएन एमालेमा फर्केपछि समाजवादीमा ठूलो धक्का लाएको स्थानीयले बताएका छन्
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)