बारा १९ भाद्र:
बाराको चार वटा निर्वाचन क्षेत्रबाट नेकपा एमालेले आठ जना उम्मेदवारको नाम संघीय चुनावका लागि सिफारिस गरेको छ ।
चार निर्वाचन क्षेत्रमा आइतवार भएको भेलाले तीन पोलिटब्युरो सदस्य सहित आठ जनाको नाम जिल्लामा पठाउने निर्णय गरेको हो ।
निर्णय अनुसार बारा निर्वाचन क्षेत्र नं. १ बाट पुरुषोत्तम पौडेल,अच्युत मैनाली र मन्जु साहको नाम सिफारिस भएको छ । यस्तै क्षेत्र नं. २ र ४ मा सर्वसम्मत एक/एक जनाको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य बलविर चौधरी र क्षेत्र नं. ४ बाट एमाले नेता देवनारायण चौधरीको नाम सिफारिस भएको छ । त्यसैगरी क्षेत्र नं. ३ बाट ज्वालकुमारी साह, अध्यानन्द पाण्डे र एम समिउल्लाहको नाम सिफारिस भएको हो ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

