कोसेली युथ क्लबले बिजयादशमिको अबसरमा बाराको सिमरामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा बोल्दै जितपुरसिमरा सार्बजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले चाड पर्बले सबै जात जातीको बिचमा भाइचाराको सम्बन्ध स्थापित गर्ने बताउनु भयो । क्लबले खेलका साथै सामाजिक क्षेत्रका समस्या समेत उठान गर्नुका साथै समाधानमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको उहाको भनाइ थियो ।
क्लबका अध्यक्ष ददिर प्याकुरेलको सभापतित्व र प्रकाश ढुंगानाको सहजीकरमा सम्पन्न कार्यक्रममा जितपुरासिमरा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष हिराबहादुर गुरुङ,पुर्ब कार्यपालिका सदस्य सुमित्रा कार्की,एमालेका वडा अध्यक्ष रबिन्द्र खकुरेल,राप्रपाका नगर अध्यक्ष यादब अधिकारी,समाजसेबि हेमराज न्येउपानेलगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

