निर्वाचन अपडेट: बारा ४ मतगणना सुरु

५ मंसिर २०७९, सोमबार १५:०० प्रकाशित

मंसिर ५, सिमरा 

बारा क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ। सिमरा स्थित श्री.ने.रा.मा.बि. सिमरामा प्रतिनिधि सभाको मतगणना सुरु भएको हो ।
प्रसौनी गाउँपालिकाको वडा नम्बर १७ बाट मतगणना सुरु भएको हो ।
लगत्तै प्रदेश सभाको मतगणना पनि सुरु गर्ने निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

५ मंसिर २०७९, सोमबार १५:००  मा प्रकाशित

Write your Comment