बारा ४(क): एमालेका चौधरीको अग्रता

६ मंसिर २०७९, मंगलवार ०९:३४ प्रकाशित

मंसिर ६, बारा 

बारा क्षेत्र नम्बर ४(क) को मतपरिणाममा एमालेका देव नारायण चौधरीले अग्रता लिएका छन् ।
प्रसौनी गाउँपालिका ७ , कलैया १७, र जीतपुरसिमराका वडा नम्बर  १,२ र २२ को मत गणना हुँदाको मतपरिणाम देहाय बमोजिम रहेको छ ।
देव नारायण थारु (चौधरी)(सुर्य ) – ३७६३
क्षेत्र बा.श्रेष्ठ  अनिल (हसिया हथौडा) – ३१२७
सन्तोष कुश्वाह (लौरो): १२४८
यम कुमार जर्का मगर (हलो) : १७०१
बदर : ३३२
मतान्तर : ६३६

अपडेट समय : बिहान ९:३०

६ मंसिर २०७९, मंगलवार ०९:३४  मा प्रकाशित

Write your Comment